सडक विभागले भन्यो– कृष्णभिरबाट सडक सञ्चालन गर्ने प्रयास उच्च प्राथमिकतामा
२०८३ भदौ २१ गते १७:०९ अगाडि
२१ भदौ, काठमाडौं । धादिङको फुर्केखोला पुलमा पिलरबिनाको बेलिब्रिज राख्नेबारे परामर्श अघि बढाइएको छ...