२४ भदौ, विराटनगर । जेनजी प्रदर्शनकारीले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि आगजनी गरेका छन् ।
आगजनीका कारण मन्त्रालयमा रहेका सवारी साधन, कागजत, फर्निचर लगायत उपकरण जलेका छन् ।
जेनजी समूहले कोशी प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालय, पर्यटन वन तथा वातावरण मन्त्रालय लगायत सरकारी संरचना र सरकारी सवारी साधन खोजीखोजी आगो लगाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4