+
+
Shares

विराटनगरको बाल सुधारगृहबाट भागे बाल बिज्याइँकर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १२:५६

२५ भदौ, विराटनगर । विराटनगरको बाल सुधारगृहबाट बाल बिज्याइँकर्ताहरू पनि भागेका छन् । जेनजी समूहको आन्दोलनको मौका पारेर बुधबार बिहान गृहमा रहेका २०० बढी बाल बिज्याइँकर्ता भागेका हुन् ।

बाल सुधार गृहमा २ सय ५५ जना बाल बिज्याइँकर्ताहरु थिए । तीमध्ये करिब ५० जना बाल सुधार गृहमा छन् ।

सुधारगृहको सुरक्षाका लागि २० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?