+
+
Shares

जेनजी प्रदर्शनमा घाइते भएका ५१ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १४:२५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय ट्रमा सेन्टरमा जेनजी प्रदर्शनको क्रममा घाइते भएका ५१ जनाको उपचार भइरहेको छ।
  • अस्पतालका अनुसार ८ जनाको आईसीयूमा उपचार भइरहेको छ।
  • प्रदर्शनमा घाइते ३१ जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

२५ भदौ, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा जेनजी प्रदर्शनको क्रममा घाइते भएका ५१ जनाको उपचार भइरहेको छ ।

अस्पतालका अनुसार जसमध्ये ८ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई उपचारका लागि ल्याइएकोमा ३१ जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?