
२५ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्दोलनरत युवालाई सेमेटेर अन्तरिम सरकार बनाउनुपर्ने सुझाव दिएको छ ।
प्रवक्ता मनिषकुमार सुमनले वक्तव्य जारी गरी धैर्यतापूर्वक वार्ता र संवादको माध्यमबाट परिस्थिति सम्हाल्नुपर्ने उल्लेख गरेका छन् ।
सँगै जसपा नेपालले एतिहासिक उपलब्धिहरू गुम्न दिन नहुन पनि सचेत गराएको छ।
‘कुनै पनि खालको अतिवादी तथा प्रतिगमनकारी चिन्तन, व्यवहार र चलखेल हुन नदिन ध्यान पुर्याउन जरुरी छ,’ वक्तव्यमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4