+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

९४ नाल हतियार बरामद

जेनजीको प्रदर्शनमा सुरक्षाकर्मीहरुबाट लटिएका हतियार मध्ये ९४ थान हतियार सेनाले बरामद गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले २६ भदौमा जेनजी प्रदर्शनमा लुटिएका ९४ थान हतियार बरामद गरेको छ।
  • प्रदर्शनकारीहरुले प्रहरीमाथि आक्रमण गरी प्रहरीका हतियार, पेस्ताल र गोली लुटेका थिए।

२६ भदौ, काठमाडौं । ९४ नाल हतियार नेपाली सेनाले बरामद गरेको छ ।

जेनजीको प्रदर्शनमा सुरक्षाकर्मीहरुबाट लटिएका हतियार मध्ये ९४ थान हतियार सेनाले बरामद गरेको हो ।

जेनजी प्रदर्शनकारीहरुले विशेष गरी प्रहरीमाथि आक्रमण गर्दै उनीहरुका हतियार लुटेका थिए ।

प्रहरीक बर्दी, हतियार, पेस्ताल, गोलीहरु समेत लुटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?