+
+
Shares

उच्च मूल्यबाट ७ सय घट्यो सुन, चाँदीमा नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँ कायम भएको छ।
  • शुक्रबार सुनको भाउ प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँ पुगेको थियो।
  • चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर २५७० रुपैयाँमा नयाँ रेकर्ड बनेको छ।

२९ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन शुक्रबार हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएकोमा आज सामान्य घटेको हो । आज सुनको भाउ प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ । चाँदी प्रतितोला २५७० रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?