
News Summary
Generated by OK AI. Editorially reviewed.- सामाजिक सुरक्षा कोषले साउन महिनाको योगदान रकम जम्मा गर्ने अवधि ५ असोजसम्म लम्ब्याएको छ।
- देशमा विद्यमान असहज परिस्थितिका कारण कोषले यस्तो निर्णय गरेको हो।
- रोजगारदाता र योगदानकर्ताले उक्त अवधिमा रकम जम्मा गर्न सक्ने कोषले बताएको छ।
१ असोज, काठमाडौं । सामाजिक सुरक्षा कोषमा साउन महिनाको योगदान रकम जम्मा गर्ने अवधि थप गरिएको छ ।
कोषले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको छ ।
कोषका अनुसार देशमा विद्यमान असहज परिस्थितिका कारण कोषमा जम्मा गर्नुपर्ने साउन महिनाको योगदान वापतको रकम जम्मा गर्ने अवधि ५ असोजसम्म लम्ब्याउने निर्णय भएको छ ।
सोही अनुसार रोजगारदाता र योगदानकर्ताले रकम जम्मा गर्न सक्ने कोषको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4