+
+
Shares

पश्चिम नेपालमा भूकम्प, केन्द्रबिन्दु कहाँ ?

रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते २०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम नेपालमा बुधबार राति ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
  • भूकम्पको केन्द्रविन्दु रूकम पश्चिम र बाग्लुङको सीमानामा रहेको छ।

१ असोज, काठमाडौँ । पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसका साथै गुल्मी, अर्घाखाँचीलगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?