
२ असोज, काठमाडौं । भारत सरकारले नेपालका लागि २५ हजार टन चिनी आयात गर्न अनुमति दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार भारत सरकारले उक्त निर्णय गरेको हो ।
नेपालले उक्त परिमाणको चिनी ३० सेप्टेम्बर २०२६ सम्म आयात गरिसक्नु पर्नेछ ।
भारत सरकारको नेसनल कोपअरेटिभ एक्पर्ट लिमिटेडमार्फत सो चिनी नेपाल निर्यात गर्नेछ ।
स्वदेशी उत्पादनले आधा मात्रै माग पूरा हुने भएकोले चाडबाडको समयमा नेपालले हरेक वर्ष चिनी आयात गर्नुपर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4