+
+
Shares

कालीमाटी प्रहरी वृत्तमा आगजनीको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १५:३०

६ असोज, काठमाडौं । कालीमाटी प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सचिन खड्का नाम गरेका व्यक्ति रहेको प्रहरीले बताएको छ । उनी वृत्त कालीमाटीमा आगजनी गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ ।

जेनजीको प्रदर्शन उग्रबनेपछि उपत्यकाका धेरै प्रहरी कार्यालयहरू तोडफोड र आगजनी भएको थियो ।

१८ वटा वृत्त मध्ये १७ वृत्त त प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?