+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राष्ट्रिय मुक्ति पार्टीले तोक्यो परिषद्‍का प्रमुखहरू

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १३:०९

१२ असोज, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय परिषद्‍का प्रमुखहरु मनोनीत गरेका छन् । राष्ट्रिय परिषद्‍का प्रमुखहरु तोकिएको उक्त दलले जानकारी गराएको छ ।

तमु राष्ट्रिय परिषद कमला कुमारी गुरुङ, नेवा: राष्ट्रिय परिषदमा सुमन सायमी, तामाङ राष्ट्रिय परिषदमा मिङ्गमार तामाङ, लिम्बू राष्ट्रिय परिषद्‍मा रमेश योङ्हाङ, मगर राष्ट्रिय परिषद्‍मा जुनतारा पुन मगर, कोचिला राष्ट्रिय परिषद्‍मा चन्द्रप्रसाद राजवंशी,  खस राष्ट्रिय परिषदमा शेरबहादुर शाह, थारु राष्ट्रिय परिषदान चन्द्रकान्त चौधरी र मधेशी राष्ट्रिय परिषदमा अनिलकुमार सिंहलाई प्रमुख तोकिएको छ ।

उनीहरुलाई कार्यक्षेत्र र जिम्मेवारी समेत निर्धारण गरिएको राष्ट्रिय मुक्ति पार्टीले जनाएको छ । स्वशासन विधान निर्माण, सांस्कृतिक संरक्षण, संयुक्त राष्ट्र संघको मापदण्ड पालना लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?