+
+
Shares

जेनजी आन्दोलनमा भागेका ६ हजार ४९६ अझै फरार (सूचीसहित)

९ हजार कैदीबन्दी फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते २०:२७

२६ असोज, काठमाडौं । कारागार व्यवस्थापन विभागले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीहरूको नामावली सार्वजनिक गरेको छ ।

फरार कैदीमध्ये ५ हजार ८ सय ६८ नेपाली, ५ सय ४० भारतीय र अन्य देशका १०८ गरी ६ हजार ४ सय ९६ कैदीबन्दी अझै फरार रहेको विवरण नामसहित विभागले सार्वजनिक गरेको हो ।

अहिलेसम्म ९ हजार ८ जना कैदीबन्दी कारागार फर्किएको पनि विभागले जनाएको छ ।

जेनजी आन्दोलनको क्रममा देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?