२१ फागुन, गोरखा । जिल्ला कारागार गोरखामा रहेको अस्थायी मतदान केन्द्रमा २७ जना कैदीबन्दीले मतदान गरेका छन् ।
मतदाता नामावलीमा नाम भएका २७ जना कैदीबन्दीले समानुपातिक तर्फ मतदान गरेको मतदान अधिकृत पवित्रा बुर्लाकोटीले जानकारी दिइन् ।
‘४० जनाको नामावली मध्ये २७ जना कैदीबन्दी र बाँकी कर्मचारीले मतदान गरेका हुन्,’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4