+
+
Shares

पाँचपटकमा करिब पाँच वर्षमात्र प्रधानमन्त्री बनेँ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचपटक प्रधानमन्त्री हुँदा करिब संसद्को एउटा पूर्ण कार्यकाल जति समय बिताएको बताएका छन्।
  • देउवाले केन्द्रीय समितिमा लिखित सम्बोधन गर्दै पाँचपटक प्रधानमन्त्री हुँदा अधिकांश चुनावी सरकारको नेतृत्व गरेको उल्लेख गरे।
  • उनले आफ्नो प्रधानमन्त्री कार्यकालमा कतिपय क्षेत्रमा सुधारका कार्यहरु थालनी गरेको दाबी गरे।

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचपटक प्रधानमन्त्री हुँदा करिब संसद्को एउटा पूर्ण कार्यकाल जति बनेको बताएका छन् ।

जेन-जी आन्दोलनपछि पहिलोपटक देखिएका देउवाले केन्द्रीय समितिमा लिखित सम्बोधन गर्दै भने, ‘मैले छोटो छोटो समयका लागि भए पनि पाँचपटक प्रधानमन्त्री हुने अवसर पाएँ । पाँचपटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिएँ ।’

देउवाले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा कतिपय क्षेत्रमा सुधारका कार्यहरु थालनी गरेको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?