+
+
Shares

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते ११:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको केन्द्रीय कमिटी बैठक २९ असोजमा ललितपुर भनिमण्डलस्थित रामबाग महलमा सुरु भएको छ।
  • अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा महासचिव शंकर पोखरेलले सम्बोधन गरिरहेका छन्।
  • बैठकमा जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनलगायत विषयमा टुंगो लगाउने तयारी छ।

२९ असोज, काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

ललितपुर भनिमण्डलस्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक सुरु भएको हो। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा अहिले महासचिव शंकर पोखरेलले सम्बोधन गरिरहेका छन्।

जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशनलगायतका विषयमा टुंगो लगाउन एमालेले बैठक आह्वान गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?