News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाका ब्याटर साम हिजलेट विराटनगर किङ्सबाट आगामी सिजनको नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन्।
- विराटनगरले हिजलेटलाई सबैभन्दा अन्तिममा सार्वजनिक गरेको टिमनिकट स्रोतले जानकारी दिएको छ।
- हिजलेटले अस्ट्रेलियाका लागि यू-१९ स्तरमा खेलेका छन् र एक ओडिआई पनि खेलेका छन्।
३० असोज, काठमाडौं । आगामी सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि विराटनगर किङ्सले पनि अस्ट्रेलियन खेलाडी भित्र्याउने भएको छ ।
अस्ट्रेलियाका एक खेलाडी विराटनगरबाट खेल्ने भएका हुन् । विराटनगरले उनलाई सबैभन्दा अन्तिममा सार्वजनिक गर्ने टिमनिकट स्रोतले जानकारी दिएको छ ।
विराटनगरले आज वा भोलिमा अर्को एक खेलाडी पनि घोषणा गर्दैछ ।
विराटनगरले यसअघि पहिलो खेलाडीका रूपमा स्कटल्यान्डका जर्ज मन्सेलाई घोषणा गरिसकेको छ ।
प्रतिक्रिया 4