
३० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवशेनको पक्षमा भएका हस्ताक्षर पार्टीको ऊर्जा थप्नकै लागि भएको बताएका छन् ।
केन्द्रीय समितिमा आफ्नो धारणा राख्ने क्रममा नेता कोइरालाले विशेष महाधिवेशनको माग समेत नियमित महाधिवशेनले सिद्ध गर्नेमा आफू विश्वस्त रहेको बताए ।
उनले भने, ‘महाधिवेनबाट आउने परिणमाले खास गरी फागुन २१ गते हुने निर्वाचन मार्फत कांग्रेसलाई फेरि एकपटक जागृत गराउन सक्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4