
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाएको छ।
- वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले बुझाएका हुन्।
३१ असोज, काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन बुझाएको छ ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4