
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।
- आयोगका अध्यक्ष रामबहादुर थापामगरले शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
२ कात्तिक, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4