+
+
Shares

जसपा नेपालद्वारा केन्द्रीय समिति बैठक आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १५:१८

९ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

आगामी कार्तिक १९ र २० गते काठमाडौंमा बस्ने गरि बैठक आह्वान गरिएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार मुलुकको वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा निर्वाचन लगायतका विषय बैठकका एजेन्डा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?