+
+
Shares

‘जेरी अन टप’ले ९ दिनसम्म कमायो साढे ६ करोड

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले अनमोल केसी स्टारर ‘जेरी अन टप’ले ९ दिनमा देशब्यापी ६ करोड ५१ लाख रुपैयाँ ग्रस कमाएको तथ्य सार्वजनिक गरेको छ।

काठमाडौं । चलचित्र विकास बोर्डले अनमोल केसी स्टारर ‘जेरी अन टप’को ९ दिनसम्मको ग्रस कमाइ सार्वजनिक गरेको छ ।

जसअनुसार, ८ कात्तिक शनिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा देशब्यापी ६ करोड ५१ लाख रुपैयाँ ग्रस कमाएको छ ।

सोही अवधिमा फिल्मले १ लाख ९६ हजार ३९६ वटा टिकट विक्री समेत गरेको छ ।

सुयोग गुरुङ निर्देशित यो रोमान्टिक-एड्भेन्चर फिल्मले अनमोल-सुयोगको पछिल्लो फिल्म ‘फर्की फर्की’ लाई पनि बक्सअफिसमा उछिनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?