News Summary
Generated by OK AI. Editorially reviewed.- अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले अहिलेसम्म घरेलु बक्सअफिसमा १२ करोड ७ लाख ३४ हजार ३४६ नेरु कमाएको छ।
- सुयोग गुरुङ निर्देशित यो फिल्म पछिल्लो शनिबारसम्म केही हलमा प्रदर्शन भैरहेको छ।
- चलचित्र विकास बोर्डले सोमबार सिनेपाः बक्सअफिसको कमाइ सार्वजनिक गरेको छ।
काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ अहिले पनि केही हलमा प्रदर्शन भैरहेको छ । यो फिल्मले अहिलेसम्म घरेलु बक्सअफिसमा १२ करोडभन्दा धेरै कमाइ गरेको छ ।
पछिल्लो शनिबारसम्म सुयोग गुरुङ निर्देशित फिल्मले १२ करोड ७ लाख ३४ हजार ३४६ नेरु ग्रस कमाएको छ ।
चलचित्र विकास बोर्डले सिनेपाः बक्सअफिसको कमाइ सोमबार सार्वजनिक गरेको छ ।
फिल्मले सोही अवधिसम्म ३ लाख ८५ हजार ९२८ वटा टिकट बेचेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4