+
+
Shares

‘जेरी अन टप’ बन्यो १० करोड कमाउने अनमोल केसीको पहिलो फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'जेरी अन टप'ले प्रदर्शनको १६ दिनसम्म देशब्यापी १० करोड ५१ लाख ४८ हजार ८०३ रुपैयाँ ग्रस कमाएको छ।
  • चलचित्र विकास बोर्डले फिल्मले ३ लाख ३३ हजार वटा टिकट बिक्री गरेको तथ्यांक सोमबार सार्वजनिक गरेको छ।
  • सुयोग गुरुङ निर्देशित यो पर्वतीय एड्भेन्चर-रोमान्टिक फिल्म २०८२ सालको उत्कृष्ट कमाइ फिल्ममध्ये पर्छ।

काठमाडौं । ‘जेरी अन टप’ १० करोड रुपैयाँ ग्रस कमाउने अनमोल केसी अभिनित पहिलो फिल्म बनेको छ ।

फिल्मले प्रदर्शनको १६ दिनसम्म देशब्यापी १० करोड ५१ लाख ४८ हजार ८०३ रुपैयाँ ग्रस कमाइ गरेको छ ।

चलचित्र विकास बोर्डले सोमबार फिल्मको औपचारिक कमाइको आँकडा सार्वजनिक गरेको हो ।

जसअनुसार, फिल्मले सोही अवधिसम्म ३ लाख ३३ हजार वटा टिकट बिक्री गरेको छ ।

सुयोग गुरुङ निर्देशित यो पर्वतीय एड्भेन्चर- रोमान्टिक फिल्म २०८२ सालको उत्कृष्ट कमाइ फिल्ममध्ये पर्छ । अनमोलसहित फिल्ममा आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरेको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?