+
+
Shares

संवैधानिक इजलासमा प्रश्न : प्रतिनिधि सभा विघटनविरुद्ध अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १२:३७

१२ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ ।

इजलासमा न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने ? भनेर बहसकर्तालाई प्रश्न गरेका छन् ।

न्यायाधीश सपना प्रधान मल्लले इजलासबाट सोधिन, ‘अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने ?  पर्ने भए के के विषयमा अन्तरिम आदेश दिने ?’

अरू न्यायाधीकै पनि यही प्रश्न रहेका छन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?