+
+
WC Series
पोखरा एभेन्जर्स 2025
67/4 (9.6)
VS
६० बलमा ९९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सके प्रधानमन्त्री नसके मन्त्रीलाई बोलाएर शान्ति सुरक्षाको कुरा सोधौं : सांसद शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १३:०२

१३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले सके प्रधानमन्त्री नसके मन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

बिहीबार सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको थियो ।

जहाँ उनले भनेका छन्, ‘सके प्रधानमन्त्री नसके मन्त्रीलाई बोलाएर बैठक राखौं । सरकारको धारणा बुझौं ।’

सरकारसँग छलफल गर्नुपर्ने कारणमा उनी भन्छन्, ‘शान्ति सुरक्षाको कुरा छ । छलफल गनुपर्ने अनेक विषय छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?