१६, कात्तिक, चितवन । मुग्लिन काठमाडौं सडकखण्डको चुमखोलामा सुख्खा पहिरो खसेर पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ ।
आज राति ९ बजेको समयमा पृथ्वीराजमार्ग अन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका ३ चुमखोला सुख्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्व भछ ।
सडक डिभिजन कार्यालय भरतपुरको समन्वय सडक खुलाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता रविन्द्र खनालले पहिरो हटाउन ४५ मिनेट जति लाग्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4