News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय कार्यालय रहेको घरका घरधनी डा. भरतमणि देवकोटाले पार्टी सदस्यता त्यागेका छन्।
 - डा. देवकोटाले अनलाइनखबरसँग भने, 'म साधारण सदस्य मात्रै थिएँ। त्यसबाट मैले सदस्यता झिकें।'
 - डा. देवकोटा रास्वपाको अनुशासन आयोगका पूर्व प्रमुख हुन् र हाल कुनै जिम्मेवारीमा छैनन्।
 
१८ कात्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय कार्यालय रहेको घरका घरधनी डा. भरतमणि देवकोटाले पार्टी सदस्यता त्यागेका छन्।
‘म साधारण सदस्य मात्रै थिएँ। त्यसबाट मैले सदस्यता झिकें’ डा. देवकोटाले अनलाइनखबरसँग भने।
रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीस्थित चमती–१६ मा रहेको छ। डा. देवकोटा उक्त कार्यालय रहेको घरका घरधनी हुन्।
डा. देवकोटा यसअघि रास्वपाको रास्वपा अनुशासन आयोगका प्रमुख समेत थिए। तर, पछिल्लो समय उनी कुनै पनि जिम्मेवारीमा थिएनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4