News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय प्रशासनले भारतको जोगवनीसँग जोडिएको विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
- भारतको बिहार विधानसभा– २०२५ को दोस्रो चरणको निर्वाचनका लागि शनिबार बेलुकादेखि ७२ घण्टाका लागि नाका बन्द रहनेछ।
- मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले निर्वाचन अवधिभर आपतकालीन बाहेक सीमा आवतजावतमा रोक लगाइएको जानकारी दिनुभयो।
२२ कात्तिक, विराटनगर । स्थानीय प्रशासनले भारतको जोगवनीसँग जोडिएको विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गर्ने भएको छ ।
भारतको बिहार विधानसभा– २०२५ को दोस्रो चरणको निर्वाचनका लागि आज शनिबार बेलुकाबाट ७२ घण्टाका लागि सीमा नाका नाका गर्ने भएको हो ।
मंगलबारको मतदान पछि मात्रै नाका खुल्नेछ । भारतीय पक्षको आग्रहमा निर्वाचन अवधिभर नाका बन्द रहेन मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।
तीन दिनको अवधिमा आपतकालीन अवस्थामा बाहेक सीमा क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4