+
+
Shares

तोलामा २ सय बढ्यो सुन, चाँदी ५ रूपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते ११:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको छ।
  • सुनको मूल्य अघिल्लो साता शुक्रबार २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो र असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो।
  • चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर ३ हजार १५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ३ हजार २० रुपैयाँ थियो।

२३ कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो साता शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५ रुपैयाँमा झरेको छ ।

यसअघि असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ ।

पछिल्लो साता सुनचाँदीको मूल्यमा ठुलो हलचल देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?