+
+
Shares

सडकमा उत्रन युवाहरूलाई ओलीको निर्देशन

राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रशासनले स्वीकृति नदिए पनि सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेपालको बैठकमा प्रशासनले स्वीकृति नदिए पनि सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका छन्।
  • ओलीले भने, ‘प्रशासनलाई जानकारी दिनुस् । लुकेर गर्नुपर्नेछैन । हामीले यसरी गर्दैछौं स्वीकृति दिनुहोस् भन्नुहोस्।’
  • उनले थप भने, ‘स्वीकृत दिनु हुन्न भने स्वीकृति चाहन्न सडकमा उत्रनुस् । संविधान भन्दा सिडिओको आदेश माथि हुँदैन ।’

२३ कात्तिक, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रशासनले स्वीकृति नदिए पनि सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका हुन्।

‘प्रशासनलाई जानकारी दिनुस् । लुकेर गर्नुपर्ने छैन । हामीले यसरी गर्दैछौं स्वीकृति दिनुहोस् भन्नुहोस्’ ओलीले भने, ‘स्वीकृत दिनुहुन्न भने स्वीकृति चाहिन्न सडकमा उत्रनुुस् । संविधान भन्दा सीडीओको आदेश माथि हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?