२३ कात्तिक, काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले साइबर सुरक्षाबारे सम्बन्ध निकायका प्रमुख तथा पदाधिकारीबीच छलफल गरेका छन् ।
आइतबार गृहमन्त्रालयमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरीको साइबर व्यूरो, तथा प्रेस काउन्सिलका प्रमुख तथा पदाधिकारीहरुबीच साइबर अपराध तथा यसको अनुशन्धान र आगामी निर्वाचनमा यसको सहि प्रयोग र अनुगमनका लागि गृह मन्त्रालयबाट गरिनु पर्ने साथ र सहयोगमा मन्त्रालय कटिवद्ध रहेको गृहमन्त्री ओम प्रकाश अर्यालले बताए ।
आसन्न निर्वाचनमा केन्द्रित रही प्रविधिको दूरुपयोगबाट हुन सक्ने हानी नोक्सानीबाट बच्न र यसबाट लिन सकिने लाभबारे गृहमन्त्री अर्यालले दूरसञ्चार निकायका प्रमुखहरुलाई सचेत रहनसमेत उनले आग्रह गेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4