+
+
Shares

अनिल र अस्मिताको स्वरमा ‘कसले भनेको’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्जक तथा संगीतकार अनिल अधिकारीले नयाँ गीत ‘कसले भनेको’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्।

काठमाडौं । सर्जक तथा संगीतकार अनिल अधिकारीले नयाँ गीत ‘कसले भनेको’ सार्वजनिक गरेका छन् । यस गीतमा अनिल स्वयं र अस्मिता अधिकारीको स्वर रहेको छ। शब्द र संगीत पनि अनिलकै रहेको छ । गीत उनको युट्युब च्यानल ‘अनिल अधिकारी’ मार्फत सार्वजनिक गरिएको हो।

भिडियोमा सानिसा भट्टराईको प्रस्तुति छ । उनलाई आशीर्वाद क्षेत्री र स्वयं अनिल अधिकारीले साथ दिएका छन्। गीतको एरेञ्ज सारिता राईले गरेकी छन् भने भिडियोको निर्देशन नवेश खड्काले गरेका हुन् भने छायांकन उद्धव दाहालको रहेको छ।

गीतले जीवनप्रतिको सकारात्मक दृष्टिकोण, हाँसो र उत्साहलाई उजागर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?