+

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

२०८२ कात्तिक  २५ गते १७:४७ २०८२ कात्तिक २५ गते १७:४७
रोहितले दार्जिलिङमा टेनिस खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनुवारले नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।
  • रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा खेल्ने छन् र डबल्समा स्थानिय जोली टार्गेनसँग मिलेर खेल्ने छन्।
  • प्रतियोगितामा पुरुष/महिला सिंगल्स र भेट्रानका विभिन्न उमेरसमूहका ६ देखि ८ स्पर्धा हुने र कुल पुरस्कार राशी ३ लाख ८० हजार रुपैयाँ रहेको छ।

२५ कात्तिक, काठमाडौं । नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनुवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित बुधबार जाँदै छन् ।

रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा खेल्ने छन् । डबल्समा रोहितले स्थानिय जोली टार्गेनसँग मिलेर खेल्ने छन् ।

पुरुष/महिला सिंगल्स र भेट्रानको विभिन्न उमेरसमूहको ६ गरी ८ स्पर्धामा खेल हुनेछ ।

दार्जिलिङ जिमखाना क्लबको आयोजनामा हुने प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ८० हजार रुपैयाँ रहेको छ ।

रोहित सुनुवार
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय