२६ कात्तिक, विराटनगर । कोशी प्रदेश सभा सचिवमा सुदर्शन खड्का नियुक्त भएका छन् ।
प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा आजै प्रदेश प्रमुखले उनलाई सचिवमा नियुक्त गरेका हुन् ।
खड्कालाई प्रदेश सभामुख विष्टले आजै शपथ ग्रहण गराएका छन् ।
तत्कालीन सचिव गोपाल पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि गत माघदेखि प्रदेशसभा सचिव रिक्त थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4