+

वसन्तपुरमा एनपीएलको ट्रफी प्रदर्शन (तस्वीरहरू)

२०८२ कात्तिक  २६ गते १७:४९ २०८२ कात्तिक २६ गते १७:४९
वसन्तपुरमा एनपीएलको ट्रफी प्रदर्शन (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको वसन्तपुरमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी प्रदर्शन गरिएको छ।
  • एनपीएल ट्रफी देशव्यापी टुरपछि काठमाडौंका सांस्कृतिक तथा धार्मिक सम्पदामा पुर्‍याएर वसन्तपुर ल्याइएको हो।
  • एनपीएल दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म त्रिवि क्रिकेट रंगशालामा हुँदैछ।

२६ कात्तिक, काठमाडौं । काठमाडौंको वसन्तपुरमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी प्रदर्शन गरिएको छ ।

देशव्यापी टुर गराएर काठमाडौं ल्याइएको ट्रफी एनपीएल टिम काठमान्डु गोर्खाजले अन्तिममा काठमाडौंका विभिन्न सांस्कृतिक तथा धार्मिक सम्पदामा पुर्‍याएर वसन्तपुर ल्याइएको हो ।

काठमान्डु गोर्खाजका कप्तान करण केसी, गुडविल एमबासडरहरू मन्डेकाजी श्रेष्ठ, विकेश कुथु, सन्तोषी श्रेष्ठ, पुनम चन्द र सीता तामाङलगायत टुरमा सहभागी भएका थिए ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म त्रिवि क्रिकेट रंगशालामा हुँदैछ ।

तस्वीरहरू

एनपीएल ट्रफी टुर एनपीएल २०२५
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय