+
+
Shares

दोलखाको कालापानीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १८:०१

२५ कात्तिक, काभ्रेपलाञ्चोक । शैलुङ भ्रमणमा आएका पर्यटक बोकेको माइक्रोबस दोलखाको शैलुङ गाउँपालिका–६ कालापानीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

काठमाडौंबाट पर्यटक लिएर आएको बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको ईभी माइक्रोबस दुर्घटनामा परेको दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई उपचारका लागि घटनास्थलबाट उद्धार गरी सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?