News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले ५ मंसिरमा काठमाडौंको माइतीघरमा ११ सदस्यीय युवा दस्ता 'युथ भोलेन्टियर फोर्स' को केन्द्रीय कमाण्ड घोषणा गरेको छ।
- एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले उक्त कमाण्डर घोषणा गरेका छन्।
- केन्द्रीय कमाण्डरको प्रमुखमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ।
५ मंसिर, काठमाडौं। नेकपा एमालेले युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गरेको छ ।
काठमाडौंको माइतीघरस्थित कार्की बान्क्वेटमा आयोजित कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमाण्डर घोषणा गरेका गरकेा हुन्।
केन्द्रीय कमाण्डरको प्रमुखमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4