६ मंसिर, काठमाडौं । जेनजीसँग नेपाली कम्युनिस्ट पार्टीले कार्यक्रम आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले जेनजीहरूसँग पार्टीले कार्यक्रम सुरु गरेको हो ।
पार्टीमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जगन्नाथ खतिवडा लगायतहरू पुगेका छन् ।
साथै, जेनजीहरू पनि सहभागी भएका छन् । पेरिसडाँडामा बाक्लो संख्यामा नेता कार्यकर्ताहरू उपस्थित छन् ।
विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्बोधनका कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
तस्वीरहरू : प्रचण्डको सचिवालय



प्रतिक्रिया 4