+

नेपाल ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा

२०८२ मंसिर  ६ गते १७:२३ २०८२ मंसिर ६ गते १७:२३
नेपाल ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा

६ मंसिर, काठमाडौं । पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपाल प्रथम ब्लाइन्ड महिला टी-२० विश्ववप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा पाबिस्तानले दिएको १७१ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ । भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गरेर फाइनल प्रवेश गरेको हो ।

फाइनल खेल आइतबार श्रीलंकाको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट ग्राउण्डमा हुनेछ ।

नेपाली क्रिकेट ब्लाइन्ड महिला टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय