+
+
Shares

सशस्त्रको प्रवक्तामा डीआईजी मनिष थापा

सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी मनिष थापाले पाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १६:४८

७ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापाले पाएका छन् ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका डीआईजी कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएपछि उक्त पद रिक्त थियो ।

अहिले उक्त जिम्मेवारी थापालाई दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?