+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
कर्णाली याक्स 2025
0/0
Shares

कर्णाली याक्सले टस जितेर रोज्यो फिल्डिङ, सुदूरपश्चिमले ब्याटिङ गर्ने

कर्णालीले फिल्डिङ रोजेपछि सुदूररपश्चिम रोयल्सले ब्याटिङको निम्तो पाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग दोस्रो संस्करणको दोस्रो म्याचमा कर्णाली याक्सले टस जितेर फिल्डिङ रोजेको छ।
  • कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङ रोजेको निर्णय गरेका छन्।
  • सुदूरपश्चिम रोयल्सले ब्याटिङको निम्तो पाएको छ र दुवै टिमले प्लेइङ ११ मा कुनै बदलाव गरेको छैन।

८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आजको दोस्रो म्याचमा कर्णाली याक्सले टस जितेको छ ।

त्रिवि खेलमैदानमा टस जितेपछि कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङ रोजेका छन् । कर्णालीले फिल्डिङ रोजेपछि सुदूररपश्चिम रोयल्सले ब्याटिङको निम्तो पाएको छ ।

कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।

दुवै टिमले प्लेइङ ११ मा कुनै बदलाव गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?