News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेका जेनजीहरुलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले हटाएको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले उनीहरुलाई भाटभटेनीबाट पनि परसम्म हटाइएको बताए।
९ मंसिर, काठमाडौं। सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएको छ ।
मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहााँट हटाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले त्यहाँबाट हटाइएको बताए ।

प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनीबाट पनि परसम्म हटाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4