+
+
WC Series
लुम्बिनी लायन्स 2025
12/0 (1.1)
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

कालिन्चोक दर्शनको सेयर बोनस घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालिन्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
  • कम्पनीले कुल ३ करोड १५ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने जनाएको छ र लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपछि प्रदान गरिनेछ।
  • कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ छ र हाल सेयर मूल्य प्रतिकित्ता ९१० रुपैयाँ हाराहारीमा छ।

११ मंसिर, काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले कुल ३ करोड १५ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ छ । घोषित लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात प्रदान गरिने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९१० रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?