+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
३० बलमा ६७ रन आवश्यक
विराटनगर किंग्स 2025
94/5 (14.6)
Shares

स्रोत नखुलेको १० लाखसहित एक भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १८:५९

१२ मंसिर, वीरगञ्ज । प्रहरीले स्रोत नखुलेको १० लाख  रुपैयाँ रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्य मोतीहारी थाना रक्सौलका ५३ वर्षीय सुरेन्द्र साह रहेका छन् ।

विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर–१६ स्थित रजतजयन्तीचोकबाट उनलाई पक्राउ गरेको हो ।

मधेश प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार उनीमाथि जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहको विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?