+
+
WC Series
चितवन राइनोज 2025
50/4 (10.2)
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

प्रभु बैंक सीईओ अशोक शेरचनसँग सोधपुछ

सीआईबीले शेरचनलाई आइतबार बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट नियन्त्रणमा लिएर सोधपुछ गरेको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १३ गते १६:०५

१४ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई सोधपुछ गरेको छ ।

सीआईबीले शेरचनलाई आइतबार बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट नियन्त्रणमा लिएर सोधपुछ गरेको हो ।

‘बैंकिङ कसुर अरोपमा शेरचनलाई बैंकको केन्द्रीय कार्यालयबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको हो,’ सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले भने, ‘बाँकी कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?