News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा आज साँझ ६:१५ बजे चाइनिज ताइपेइसँग खेल्दैछ।
- नेपालले पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले हराएको छ।
- फिफा महिला वरियतामा नेपाल ८९औं र चाइनिज ताइपेइ ४२औं स्थानमा छन्।
१६ मंसिर, काठमाडौं । इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै छ ।
खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो ।
फिफा महिला वरियतामा नेपाल ८९औं स्थानमा छ भने चाइनिज ताइपेइ ४२औं स्थानमा छ ।
प्रतिक्रिया 4