+
+
WC Series
पोखरा एभेन्जर्स 2025
104/1 (11.4)
VS
कर्णाली याक्स 2025
0/0
Shares

नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० मा जनकपुरमा सभा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीले मंसिर २० गते जनकपुरमा मधेश प्रदेश स्तरीय एकता सन्देशसभा आयोजना गर्ने भएको छ।
  • पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सभामा सम्बोधन गर्नेछन्।
  • सभामा प्रदेशभरिबाट ४० हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी गराउने तयारी थालिएको छ।

१६ मंसिर, जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीले आगामी मंसिर २० गते जनकपुरमा एकता सन्देशसभा आयोजन गर्ने भएको छ । जनकपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते तिरहुतियामा मधेश प्रदेश स्तरीय एकता सन्देशसभा गर्ने जनाएको छ ।

सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका वरिष्ठ शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता महेन्द्र रायले जानकारी दिए ।

उनले सभामा प्रदेशभरिबाट ४० हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी गराउने तयारी थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?