+
+
Shares

जुवातास खेलेको आरोपमा ललितपुरबाट ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १३:४२

२१ मंसिर, काठमाडौं । ललितपुर गोदावरी नगरपालिका–८ डुकुछापबाट जुवातास खेलेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

डुकुछाप बस्ने ५० वर्षीय श्यामकुमार जीसीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा श्यामकुमार समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग बुङमती र प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ८ सय १० र ९ बुक ताससहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?