+
+
Shares

१० जिल्लामा ९४ हजार ५२७ गरिब परिवार सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते २०:२०

२२ मंसिर, काठमाडौं । सरकारले १० जिल्लाका ९४ हजार ५ सय २७ गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार इलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवपरासी बर्दघाट सुस्तापूर्व, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, पर्वत, मोरङ र सुनसरीका गरिब परिवारको सूची स्वीकृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?